राजनीति

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते



काठमाडौँ, २१ पौष । सरकारले राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उपनिर्वाचनको मिति तय गरेको हो । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिए पछि राष्ट्रियसभामा एक सिट रिक्त छ ।