Banner News

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौँ, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाल अध्यक्ष ओलीलाई भेट्न आज बिहानै बालकोट पुग्गेका हुन । भेटवार्तामा सरकार बिस्तार, सभामुखको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।