अर्थ

आज बिदाको दिन वाणिज्य बैंकहरु खुला हुने



काठमाडौँ, २ माघ । पोखरामा भएको यती एअरको विमान दुर्घटनाको शोकमा सरकारले आज सार्वजनिक बिदा दिए पनि बैंक तथा वित्तीय संस्था भने खुल्ने भएका छन् ।

कुमारी, सानिमा, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, सनराइज, लक्ष्मी, माछापुच्छ्रे, एनएमबी, एनआईसी एसिया, सिद्धार्थ लगायतका बैंकहरुले सूचना निकालेर आज निश्चित समयको लागि बैंक खुला हुने जानकारी दिएका छन् ।