काठमाडौँ, ३ माघ । आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा प्रार्थना गरिएको छ ।
साथै, भैरहवाको देवकोटा र बुद्ध चोकमा मृतकहरूको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्