काठमाडौँ, ९ माघ । नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाका अनुसार आज बसेको कांग्रेसको पदाधिकारी बैठकबाट राष्ट्रपतिमा उमेदवारी दिने निर्णय भएको छ ।










प्रतिक्रिया दिनुहोस्