राजनीति

गण्डकी प्रदेश सरकारको ७ मन्त्रालय टुंगियो



पोखरा, ९ माघ । गण्डकी प्रदेश सरकारले ७ वटा मन्त्रालयको टुंगो लगाएको छ ।

मुख्यमन्त्री खगराज अधिकारीले सत्तारुढ दलका नेताहरुसँग गरेको छलफलमा मन्त्रालयहरु टुंगिएका छन् ।

अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, अन्तरिक मामिला तथाकानुन, भौतिक पूर्वाधार निकास, सामाजिक विकास तथा स्वास्थ्य, उद्योग, पर्यटन, वन तथा वावरण र कृषि तथा जलस्रोत मन्त्रालय रहनेछ ।