काठमाडौँ, १६ माघ । सहिद दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डले लैनचौरस्थित सहिद स्मारकमा पुष्पगुच्छा तथा सम्मान अर्पण गरेका छन् ।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिददको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्