काठमाडौँ, १९ माघ । राष्ट्रिय क्रिकेट टिममा पूर्व कप्तान सन्दीप लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुने भएका छन् ।
खेलाडी छनोट समितिका संयोजक दीपेन्द्र चौधरीका अनुसार सन्दीप आजदेखि त्रिवि मैदानमा जारी बन्द प्रशिक्षणमा सहभागी भएका छन् ।
सन्दीप आजदेखि टिमसँगै होटेलमा बस्ने चौधरीको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्