नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ४६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ४१ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्