सुर्खेत, २७ माघ । सुर्खेत प्रहरीले ५ नाल भरुवा बन्दुक फेला पारेको छ ।
प्रहरीका अनुसार जिल्लाको लेकबेशी नगरपालिका–५ माथिल्लो खल्टाकुराको राष्ट्रिय चौफारी डाँडा जङ्गलमा ढुङ्गाको ओढारमा लुकाई छिपाई राखिएको अवस्थामा ५ नाल भरुवा बन्दुक फेला परेको हो ।
ती बन्दुक नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्