काठमाडौँ, २९ माघ । चितवन क्षेत्र नम्बर–२ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । आज निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै वैशाखमा १० मा उपनिर्वाचन हुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्