Banner News

प्रधानमन्त्री र एमाले अध्यक्षबीच वालुवाटारमा भेटवार्ता



काठमाडै ४ फागुन । प्रधानमन्त्री पुष्पपकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीबीच भेटबार्ता भएको छ ।
बालुवाटारमा सत्ता साझेदार दुई प्रमुख दल एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रचण्डबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा दुई नेताबीच छलफल भएको हो । निर्वाचन आयोगले आगामी फागुन २५ गते हुँदैछ भने उम्मेदवारी मनोनयन फागुन १३ गतेका लागि तय भएको छ ।