Banner News

प्रधानमन्त्री र एमाले अध्यक्ष ओली बीच वालकोटमा भेटवार्ता



काठमाडौं ५ फागुन । प्रधानमन्त्री पुष्पपकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नुभएको छ ।
राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा सत्तारुढ दुई दलबीच साझा सहमति जुटाउने एक मात्र एजेण्डा बोकेर प्रधानमन्त्री दाहाल बालकोट जानुभएको हो ।
यसअघि बिहीवार एमालेका अध्यक्ष केपी शर्मा आली र प्रधानमन्त्रीबीच बालुवाटारमा भेटबार्ता भएको थियो ।