काठमाडौँ, १० फागुन । चिनियाँ राजदूत चेन सोङ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।
राष्ट्रपतिको उम्मेदवारीका बारेमा खिचातानी भइरहेको बेला चिनियाँ राजदूत सोङ बालुवाटार पुगेका हुन् ।
राष्ट्रपति चयनलाई लिएर नेपालको राजनीति तरङ्गित भइरहेको बेला राजदूत सोङको बालुवाटार यात्रालाई अर्थपूर्ण मानिएको छ ।










प्रतिक्रिया दिनुहोस्