काठमाडौँ, २४ चैत । नेपाली सेनाको साइवर स्पेसमा हमला गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जाको वालिङ्ग नगरपालिका वडा नम्बर १० घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर बस्ने सागर ढकाल रहेका छन् ।
समाचार
07 April 2023 18:38 PM
काठमाडौँ, २४ चैत । नेपाली सेनाको साइवर स्पेसमा हमला गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जाको वालिङ्ग नगरपालिका वडा नम्बर १० घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर बस्ने सागर ढकाल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्