राजनीति

आठौँ पटक मन्त्रिपरिषद् विस्तार, साउद बने परराष्ट्रमन्त्री



काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा परराष्ट्रमन्त्रीमा एनपी साउद चयन भएका छन् । साउदले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कञ्चनपुर – २ बाट निर्वाचित साउद यसअघि सिँचाइमन्त्रीसमेत बनेका थिए ।