काठमाडौँ, ७ बैशाख । तोकिएको समयमा काम नगर्ने दश निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमनको कार्यालयले दश निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको हो ।
एसएएस कन्स्ट्रक्सन प्राली, धुलिखेल युनिक जेभी, फेव नेपाल प्राली, कन्या कालिका स्टिल फर्निचर, नागार्जुन शंकरमाली जेभी, शंकरमाली निर्माण सेवा र ओम शान्ती निर्माण सेवा कालोसूचीमा परेका हुन् । त्यस्तै, रेडलाइन कन्स्ट्रक्सन कम्पनी, सेफ मेटल कन्स्ट्रक्सन, सिरुवा कविर सुनकोशी जेभी र वाईपी रफिना जेभी कम्पनी कालोसूचीमा परेका छन् ।










प्रतिक्रिया दिनुहोस्