काठमाडौँ, ८ बैशाख । पछिल्लो २४ घण्टामा थप १०६ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १० लाख २ हजार ५३७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४१४ जना रहेका छन ।
मन्त्रालयका अनुसार ४६ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ९० हजार ९७ जना रहेको छ । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार २६ जना रहेको मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्