अर्थ

आजको विदेशी मुद्राको विनिमयदर



काठमाडौँ, १९ बैशाख । नेपाल राष्ट्र बैंकले तोके अनुसार आज मंगलबारको विदेशी मुद्राको विनिमय दर यस प्रकार रहेको छ ।

भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ६३ पैसा र बिक्री दर १३१ रूपैयाँ २३ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ८१ पैसा र बिक्री दर १४४ रूपैयाँ ४७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ७१ पैसा र बिक्री दर १६४ रूपैयाँ ४६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६९ पैसा र बिक्री दर ३५ रूपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell

USD (U.S. DOLLAR)
1 130.63 131.23

EUR (EUROPEAN EURO)
1 143.81 144.47

GBP (UK POUND STERLING)
1 163.71 164.46

CHF (SWISS FRANC)
1 146.37 147.04

AUD (AUSTRALIAN DOLLAR)
1 86.76 87.16

CAD (CANADIAN DOLLAR)
1 96.25 96.69

SGD (SINGAPORE DOLLAR)
1 98.05 98.5

JPY (JAPANESE YEN)
10 9.56 9.6

CNY (CHINESE YUAN)
1 18.9 18.99

SAR (SAUDI ARABIAN RIYAL)
1 34.83 34.99

QAR (QATARI RIYAL)
1 35.69 35.86

THB (THAI BAHT)
1 3.82 3.84

AED (UAE DIRHAM)
1 35.57 35.74

MYR (MALAYSIAN RINGGIT)
1 29.29 29.42

KRW (SOUTH KOREAN WON)
100 9.75 9.79

SEK (SWEDISH KRONER)
1 12.71 12.76

DKK (DANISH KRONER)
1 19.29 19.38

HKD (HONG KONG DOLLAR)
1 16.64 16.72

KWD (KUWAITY DINAR)
1 426.46 428.42

BHD (BAHRAIN DINAR)
1 346.47 348.06