राजनीति

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक



काठमाडौँ, २३ बैशाख । जनता समाजवादी पार्टी, नेपालले जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बैठक बैशाख २७ गते बुधबार बस्ने भएको छ । विधान अधिवेशन, सरकारमा सहभागिता लगायतका समसामयिक विषयमा निर्णय गर्न बैठक बोलाइएको हो । पार्टी कार्यालयमा बस्ने बैठक बिहान ११ बजे शुरु हुने छ ।