राजनीति

प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता



काठमाडौँ, २६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता भएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको छ । आज बिहान देउवा र ओली नेकपा प्रचण्डसित छलफल गर्न बालुवाटार पुगेका हुन् ।