काठमाडौँ, २७ बैशाख । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँण बुधबार बिहान पक्राउ परेका हुन् । उनी निजी निवासबाट पक्राउ परेका प्रहरी स्रोतले जानकारी दिएको छ ।
Banner News
10 May 2023 10:12 AM
काठमाडौँ, २७ बैशाख । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँण बुधबार बिहान पक्राउ परेका हुन् । उनी निजी निवासबाट पक्राउ परेका प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्