अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ५ जेठ । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।