काठमाडौँ, ५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सरकारले अर्थतन्त्र सुधारलाई केन्द्रमा राखेर वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले अर्थतन्त्र सुधार गर्दै जाने लक्ष्य सरकारको रहेको बताए ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)










प्रतिक्रिया दिनुहोस्