काठमाडौँ, १० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुन तस्करी प्रकरणमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ ।
सुन तस्करी रोक्न सरकारलाई जिम्मेवार बनाउन भन्दै रास्वपाका सांसदहरूले प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता गराएका हन् ।
प्रतिक्रिया दिनुहोस्