काठमाडौँ, २८ साउन । आन्तरिक राजश्व विभागले आगामी असोज १ गतेदेखि लागू हुने गरी अन्तःशुल्क नियमावली संशोधन गरेको छ ।
नियमावली २०५९ मा भएको चौविसौँ संशोधनले २०८० साल असोज एक गतेदेखि पैठारी गर्ने इजाजतपत्रवालले समेत पैठारी गरेको मदिराको बोतलमा अन्तःशुल्क टिकटको सुरक्षाको लागि पारदर्शी प्लास्टिक प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको विभागद्वारा जारी सूचनामा उल्लेख छ ।











प्रतिक्रिया दिनुहोस्