काठमाडौँ, १६ भदौ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । भदौदेखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट पाउने गरी ४८ एसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्