अर्थ

सयपत्री फूलबाट सौन्दर्य सामग्री बनाउन निःशुल्क तालिम



काठमाडौँ, ४ मंसिर । वनस्पति विभागले सयपत्री फूलबाट सौन्दर्य सामग्री बनाउनका लागि निःशुल्क तालिम दिने भएको छ ।

तिहारमा सयपत्री फूल बिक्री नभइ खेर गएको खबर सार्वजनिक भएपछि विभागले प्रयोग भइसकेका फूल तथा मालालाई पनि फेरि प्रयोग गर्न सकिनेबारे तालिम दिन लागेको हो ।