काठमाण्डौ, २० पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेबीच अहिले भेटवार्ता भइरहेको छ ।
बालकोटस्थित ओली निवासमा भेटवार्ता भइरहेको हो । दुई नेताबीच भेटघाट जारी भए पनि छलफलको विषय खुलेको छैन ।
समसामयिक राजनीतिक विषयमा कुराकानी भइरहेको नेताहरूले बताएका छन् । ओलीलाई भेट्न लामिछाने वालकोट पुगका हुन ।










प्रतिक्रिया दिनुहोस्