काठमाडौँ, २४ पौष ।१६ जना प्रहरी नावय महानिरिक्षकहरुको सरुवा गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले आज १६ जना प्रहरी नायव महानिरीक्षकको सरुवा गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्