राजनीति

अनेरास्ववियु सुदुरपश्चिम कमिटी अध्यक्षमा राई



कैलाली, २६ पौष । ५१ सदस्यीय कमिटी चयन गर्दै एमाले निकट हिजो धनगडीमा भएको अनेरास्ववियु सुदुरपश्चिम कमिटी निर्वाचित भएको छ ।

प्रदेशको प्रथम अधिवेशनबाट मनोज राइको नेतृत्वमा ५१ सदस्य निर्बाचित हो । उपाध्यक्षमा इन्द्र बोहरा, रोहित बोगटी र दिनेश सिंह, सचीवमा कमल रोकाया, सहसचिवमा यसोदा थापा, पुष्कर दौल्याल, नरेन्द्र साउद र कोषाध्यक्षमा जेबि कुँवरसहित ५१ सदस्यीय प्रदेश कमिटी निर्वाचित भएको हो ।