काठमाण्डौ, ७ माघ । काठमाडौंको माइतीघर क्षेत्रमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा हटाउन माग गर्दै सत्तारुढ दल नेपाल विद्यार्थीसंघका कार्यकर्ताहरू सडकमा उत्रेका छन् ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आज माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन गरेको हो । सो प्रदर्शनमा सहभागी केहीलाई प्रहरीले पक्राउ गरेको समाचार छ ।
21 January 2024 16:50 PM










प्रतिक्रिया दिनुहोस्