काठमाडौँ, २९ माघ । त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा आजदेखि केही दिन इमर्जेन्सीमा सीमित बिरामीको मात्रै उपचार हुने भएको छ । आजबाट इमर्जेन्सी कक्ष मर्मत गर्नुपर्ने भएकाले सीमित साधन स्रोतबाट उपचार गरिने त्रि.वि. शिक्षण अस्पतालले जनाएको छ ।

समाचार
12 February 2024 08:07 AM
काठमाडौँ, २९ माघ । त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा आजदेखि केही दिन इमर्जेन्सीमा सीमित बिरामीको मात्रै उपचार हुने भएको छ । आजबाट इमर्जेन्सी कक्ष मर्मत गर्नुपर्ने भएकाले सीमित साधन स्रोतबाट उपचार गरिने त्रि.वि. शिक्षण अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्