शैक्षिक

४५७ विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला



मकवानपुर, २४ फागुन । बागमती प्रदेश सरकारले ४५७ जना विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरेको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय मार्फत करारमा विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरिएको हो ।