Banner News

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ, ९ चैत । मन्त्रिपरिषद्  बैठकका  १६ वटा निर्णय सार्वजनिक भएको छ । 

सरकारको प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आज आयोजित पत्रकार सम्मेलनमार्फत उक्त  निर्णय सार्वजनिक गरेकी हुन् ।