काठमाडौँ, ९ चैत । सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ ।
भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको हो ।

राजनीति
22 March 2024 17:58 PM
काठमाडौँ, ९ चैत । सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ ।
भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्