Banner News

आयरल्यान्ड वुल्भ्सले दियो नेपाललाई २२३ रनको लक्ष्य



काठमाडौँ, १६ चैत । आयरल्यान्ड वुल्भ्सबाट नेपाल ‘ए’ ले २२३ रनको लक्ष्य पाएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको वुल्भ्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २२२ रनको योगफल खडा गर्यो ।