काठमाडौँ, २६ चैत । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ ।
बिहान साढे ८ बजे बस्ने बैठक सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्नेछ । बैठकले मंगलबार बस्ने संसद् बैठकमा आफ्नो अडानबारे निर्णय लिने र संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ ।










प्रतिक्रिया दिनुहोस्