काठमाडौँ, ५ जेठ । मनमैजुमा एक प्रहरी जवान मृत फेला परेका छन् ।
काठमाडौँ प्रहरी प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शंकास्पद अवस्थामा फेला परेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्