काठमाडौँ, ७ जेठ । सहकारी छानबिन समितिको कार्यक्षेत्र तय गर्न गठित कार्यदलको बैठक अनिश्चित भएको छ ।
आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा आफ्नो कुरा राखेपछि पुन: बसेर छलफल गर्ने तय भएपनि अहिलेसम्म कार्यदलको बैठक बस्ने नबस्ने अनिश्चित रहेको नेताहरूले बताएका छन् ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनलाई बटमलाइन बनाएको नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेले आइतबार संसदमा दिएको अभिव्यक्तिले पूर्व सहमतिलाई भड्काउने काम गरेको जनाएको छ ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनलाई बटमलाइन बनाएको नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेले आइतबार संसदमा दिएको अभिव्यक्तिले पूर्व सहमतिलाई भड्काउने काम गरेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्