अर्थ

बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड (पूर्णपाठ)



काठमाडौँ, १ असार । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब बढीको बजेट ल्याएको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि आज प्रदेशसभामा बजेट प्रस्तुत गर्दै जगन्नाथ थपलियाले आगामी वर्षका लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।