अर्थ

लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९७ करोडको (पूर्णपाठ)



काठमाडौँ, १ असार । लुम्बिनी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री चेतनारायण शर्माले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।