राजनीति

रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो



काठमाडौँ, १७ असार । रञ्जिता श्रेष्ठलाई नागरिक नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट हटाइएको छ । 

आइतबार पार्टीको संसदीय दलको सचिवालयको बसेको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा विज्ञप्ति जारी गर्दै उक्त निर्णय गरिएको हो । संसदीय दलका नेताको पदमा रहेकी श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरा लाई संसदीय दलको नेता चयन गरिएको छ ।