काठमाडौँ, २७ असार । कोपा–अमेरिका फुटबलमा कोलम्बिया फाइनल प्रवेश गरेको छ । प्रतियोगिताको ४८औँ संस्करणमा आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियाले १–० गोलअन्तरले उरुग्वेलाई हराएको हो ।
कोलम्बियाको जितमा जेफरसन लेर्माले ३९ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । अव उपाधिको लागि कोम्बियाले अर्जेन्टिनाको सामना गर्नेछ ।










प्रतिक्रिया दिनुहोस्