काठमाडौँ, १० साउन । मन्त्रिपरिषद् नियमित बैठक आज बस्दैछ ।
बैठक दिउँसो २ बजे बोलाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने बुझिएको छ ।
आजको बैठकमा विभिन्न देशका राजदूत नियुक्तिबारे छलफल हुनसक्ने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्