काठमाडौँ, २२ साउन । नेकपा एमालेले अन्तरपार्टी निर्देशिका–१० जारी गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको अन्तरपार्टी निर्देशिका–१० (अपानि)मा प्रदेश अध्यक्षहरूको पदीय हैसियत घटुवा गर्दै पदेन केन्द्रीय सदस्यमा सीमित गरेका हुन् ।
06 August 2024 20:25 PM
प्रतिक्रिया दिनुहोस्