संखुवासभा, ९ भदौ । चट्याङ लागेर संखुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवामा एक जनाको मृत्यु भएको छ । शनिबार राति घरमा परेको चट्याङले मांतेवा–४ का ३४ वर्षीय तीर्थराज कटुवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्