काठमाडौँ, १३ भदौ । सरकारले एक नारायण अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव बनाउने निर्णय गरेको एक मन्त्रीले बताए ।
प्रतिक्रिया दिनुहोस्