राजनीति

आज मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौँ, २४ भदौ । आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी साँझ ६ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । 

बैठकले केही सरुवा बढुवासहित विभिन्न विषयमा निर्णय लिने प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ।