राजनीति

यस्ता छन् मन्त्रिपरिषद्का १० निर्णयहरु



काठमाडौँ, २५ भदौ । सरकारले हिजो बसेको मन्त्रीपरिषद्को १० वटा निर्णयहरु सार्वजनिक गरेको छ । 

सरकारका प्रवक्ता तथा सूचना, सन्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुंगले आज १० निर्णयहरु सार्वजनिक गर्नुभएको हो । 

निर्णयहरु